आसार महीना को यो झरी मा छुपु र छुपु धान , रोप्दै गरेकी मायालु को पछि पछि लाठे काम को थाकाई र चामल को त्यो नीगार को रम झम रम झम नसा ,अनि -अनि त्यो असा रे भाका मा छुपु छुपु धान रोपेको आज मेरो आखा आगाडी झल् झली आइ रहन्छ / कोहेली को कुहु -कुहु ,कोकल चरी को काफल पाक्यो र बसन्त हावा को मग मग वासाना ,त्यो झरी मा रुख को छहारी मा घुम ओडी ज्यामी संग मस्त भई आलु बोडी तरकारी रोटि संग खाई निगार को घुट्को तानदै नया सपना को खोजि मा मज्जा संग उही उतानू परी सुतेको आज हो की जस्तो लाग्छ /
सुन्दर र सुख सम्पदा हरियाली नेपाली आमा को छाति मा लात हानि यो मरुभूमि मा सुख खोज्न आउदा दुख को पोखरी मा पौडी खे ल्नु पर्दा आज नेपाल आमा को याद मा आसु झार्न पर्दा बेअर्था को जून पाको जस्तो लाग्छ !सावन को महेन हरियो ...........हरियो !!!खेत् को आली मा कालो कमेला को जन्ती अनि यो हरियो महेना मा खेत को काम छोडी दिदि ,आमा हरु हात मा मेहेंदी र पहेलो अनि रातो पोसाक मा हरियो चुरा हातमा लगाई !तीज आयो!!! तीज आयो!!!भनी कामर कसी मीठो -मीठो खाना बनाइ खन६ ! 

